नापीका कर्मचारीको बहादुरी : एक महिनामा साठी लाख घुस असुली
नापी कार्यालय कलंकीका प्रमुख दीपक सापकोटाले कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसला विपरीत कृषियोग्य जग्गा कित्ताकाट गरी बैशाख महिनामा मात्र ६० लाख रुपैयाँ घुस लिएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । भूमिब्यवस्था मन्त्रालयका सचिव