सांसदले हानेको झापड काण्ड सिंहदरवार पुग्यो, अनि भयो यस्तो लफडा
प्रदेश २ मा सांसदले सांसदलाई नै हानेको झापड काण्ड विवाद सिंहदरवारसम्म पुगको छ । जेठ २२ गते एक विवादपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मञ्जु यादवले सो दलका अर्का सांसद किशोरी साहलाई झापड हानेकी थिइन् । सो विवाद