वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा, काठमाण्डौको होटेल अन्नपूर्णबाट पक्राउ
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको