प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतकी आमा राधिका देवीको ७० वर्षको उमेरमा शुक्रबार दिउँसो निधन भएको छ । समान्य ज्वरो आएपछि उनलाई उपचारको लागि भारतको बिहार राज्य अन्तर्गत रक्सौलको डंकन अस्पतालमा तीन दिनअघि