प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट ३१ जना अधिकारकर्मीहरु गिरफ्तार भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले
जसले सबै अप्ठ्याराहरु पार गर्छ र आश गरिए अनुसारको सामूहिक भावना र खेल प्रदर्शन गर्छ त्यहि टिम नै