म अब नेपाली काँग्रेसको राजनितिमा लाग्छु, यस्तै ताल हो भने देशमा आगो बल्छ पूर्वप्रधानन्यायाधीश सुशीला कार्की



हाम्रो इकोनोमि

 

काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा गोविन्द केसीको माग पुरा नभए देशका आगो बल्ने बताएका छिन् ।

डा.केसीको समर्थनमा निकालिएको जुलुसपछि वानेश्वरमा आयोजित सभामा उनले भनिन् म अब नेपाली काँग्रेसको राजनितिमा लाग्छु भन्नुभएको छ ।

-डा.केसी कसैका कार्यकर्ता होइनन् । उनका माग पुरा गरौँ ।

-सरकारले भोट पाएको हो । उसले जनताले भनेको मान्नुपर्छ ।

-डा.केसीले जनताको आवाज बोलेको छ ।

-केसीको माग पुरा नभए देशमा आगो बल्छ ।

-सरकारले जनताले भनेको नमाने अनपपुलर हुन्छ ।

-समाजवाद कसरी आउँछ, सरकारमा बस्नेहरुले बुझ्नुपर्छ ।

नागरिक अगुवा कृष्ण पहाडी भने

-ओली र प्रचण्ड सत्ताको भुलभुलैयमामा अल्झिनुभएको छ, यो सामुहिक सत्याग्रहमा अनुवाद हुन सक्छ। सामुहिक गिरफ्तारीमा पनि जान सक्छ।

-यो स्वाभिमान विरोधी सरकार हो । सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर नवीकरण नहुने धम्की दिइएको छ। गैरसरकारी संस्थाहरूप्रति यो सरकार पूर्वाग्रही बनेको उनको छ।

खक खगेन्द्र संग्रौलाले चार महिना वित्न नपाउँदै केपी ओली नेतृत्वको सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको फौजी सत्ताको स्मरण गराएको बताए ।
उनले भने

-चार महिना बित्न नपाउँदै ओली सरकारले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।’

-केसीको जीवन रक्षाको माग गर्न प्रदर्शनमा आएको नभइ आफ्ना पुराना कमरेड ओली र प्रचण्डलाई ‘नाक जोगाउ आएको हुँ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...