मुख्य खबर

भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन

  भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन भएको छ । दैनिक भास्करका समूह सम्पादक कल्पेशको बिहिबार राति १०ः४५ बजे इन्दोरस्थित काम गरिरहेका बेलामा हृदयघात हुँदा तत्काल अस्पताल लगी निरन्तर तीन घण्टा उपचार जारी रहे पनि शुक्रबार बिहान २ः१५ बजे मृत