चुनाबमा टिकट बेचेको पैसा शेरबहादूर देउवाले स्वीस बैंकमा जम्मा गरेको खुलासा, श्रीमती आरजुको नाममा १० अर्ब
गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा