मुख्य खबर

गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसमाथि अश्रुग्याँस प्रहार, दर्जनौ घाईते

  अनशनरत डा. गोविन्द केसीका समर्थकले निकालेको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । कांग्रेसको भातृ संगठन नेवि संघले नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवाले काठमाडौँको माइतीघर