कृष्णप्रसाद अधिकारीका हत्या अाराेपित माओवादी कार्यकर्ता जेल चलान
माओवादी सशस्त्र युद्धका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकिारको हत्यामा संलग्न रहेकाे अाराेप लागेका तत्कालीन नेकपा माओवादीका कार्यकर्ता जेल चलान भएका छन् । फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा उपस्थित भएका छन् । लगत्तै डिल्लीबजार कारागार चलान भएका छन्