मुख्य खबर

संसदको आँखा संसदीय समितिमा, को को समिति बस्र्दैछन्

सरकार गठन हुनुअघि मन्त्रीका लागि दौडधुप गर्दा नपरेका संघीय संसद््का सांसदहरूको आँखा यतिबेला संसद्का समितिहरूतिर परेको छ। संसद्‍मा कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा जोडदार दाबी गरे पनि सत्तारुढ नेकपाले नदिने भएको छ। अघिल्ला संसद््मा सार्वजनिक लेखा समिति प्रमुुख प्रतिपक्षलाई दिने