मुख्य खबर

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र विभागहरु पेरिसडाँडामा

   सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ। प्रधानमन्त्रीके सरकारी निवास बालुवाटारमा विहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।   बैठकबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने