सिरहामा दिनदहाडै बन्दुकधारीले लुटे २५ लाख ६० हजार



हाम्रो इकोनोमि

 

सिरहामा दिनदहाडै मनी ट्रान्सफर सञ्चालकको २५ लाख ६० हजार लुटिएको छ । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले राजाराम साहको २५ लाख ६० हजार रकम लेटेका हुन ।

 

कल्याणपुर बजारमा राजाराम मनि ट्रान्सफर सञ्चालन गर्दै आउनुभएको साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै गरेको अवस्थामा रकम लुटीएको हो ।

 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार उक्त रकम लिएर मोटरसाईकलमा जाँदै गरेका साहलाई राघोपुर नजिक दुईवटा मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको हुन । अहिले लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको पारिएको डिएपी साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...