मुख्य खबर

चिकित्सा शिक्षा विधेयक आजै संसद बैठकमा पेश हुने, संसोधनका लागि ७२ घण्टाको समय

  संसद बैठक शुक्रबार दिउँसोका लागि बोलाइएको छ । साउन ३ गतेदेखि नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभएसम्म अवरोध गर्ने बताएपछि स्थगित भएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने