मुख्य खबर

जनताकर्मीमाथि दुर्व्यवहार, क्यामरा फाेडियाे

  वैदेशिक रोजगारको काम कारवाहि बारे बुझ्न र समाचार संकलन गर्न शुक्रवार दिउँसो साढे ३ बजे बाँसवारीको तिनजुरे इम्प्लोइमेन्ट सर्विस प्रालिमा पुग्यौ ।   त्यहाँको केही दृष्यहरु क्यामारामा कैद गर्न थाल्यौ । हामी त्यहाँ पुग्दा त्यहाको वतावरण सामान्य थियो ।