सङ्घीयता जोगाउन जनता मारिनुपर्ने, आत्महत्या गर्न सुरक्षित उपाय र स्थल खोज्दै जनता, देवप्रकाश त्रिपाठी
बेग्लै पृष्ठभूमि, इतिहास र सामाजिक परिवेश भएका मुलुकहरूले गरिरहेका अनेक अभ्यासहरूलाई नेपालका राजनीतिक दलहरूले ‘उपलब्धि’का रूपमा सोहोर्नुको परिणाम नेपाली जनताले अब भोग्न थालेका छन् । नेपाली सोच, संस्कार, मौलिकता र आवश्यकतालाई उपेक्षा र अवमूल्यन गर्दै अपनाइएको ‘सङ्घीयता’ देशको बोझ