नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज (शुक्रबार) हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जामन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् । उर्जा सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद र ऊर्जा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ