हरिवंशले निरुतालाई भित्र्याए, अनि भने तिमी मेरी दाल भात तरकारी
लामो समयदेखि चलचित्र अभिनयमा विश्राम गरिरहेकी नायिका निरुता सिंहलाई कलाकार हरिवंश आचार्यले पुन नेपाली चलचित्र क्षेत्रमा भित्र्याएका छन् । मह सञ्चारले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’ मा नायिका निरुता सिंह फाइनल भएकी हुन् । केही दिनअघि