मुख्य खबर

भत्तपुर इन्काउन्टर सही हो, अपराध बिरुद्ध नेपाल प्रहरीले कडा कदम चाल्छ : सर्वेन्द्र खनाल, आइजीपी

  नागरिकले प्रहरी संगठनबाट सुरक्षित समाजको आशा र अपेक्षा गरेका हुन्छन्। सोहीअनुसार प्रहरीले पनि काम काम गर्दै आएको छ। तर, प्रहरी संगठनभित्र बेला बखत घट्ने केही घटनाले भने प्रहरीलाई विवादमा तान्ने काम गर्दै आएको छ। नेपाली प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी