आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । प्रहरीको इन्काउन्टरमा मारिएका अपहरणकारी अजय तामाङ र गोपाल तामाङ भएको पुष्टी भएको छ । अपहरणकारीले बालकको पनि
चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय