मलेसिया जाने नेपाली कामदारमाथि लगाइका विभिन्न आर्थिक सिण्डिकेट हटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट सफल भएका छन् । बैदेशिक रोजगारीका नाममा ठगी धन्दा बर्षौदेखि चल्दै आएको थियो । मन्त्री भएलगतै ठगी धन्दा हटाउने कदम चालेका बिष्टले