मौसम अझै बिग्रिएकै छ, यस्तो छ बिहिबारसम्मको सम्भावना, कहाँ कहाँ ठुलो पानी पर्छ
मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार भइनसकेको जनाएको छ । महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ । मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार हुनेछ । महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति