नेपाली कामदारको निरन्तर आर्थिक र श्रम शोषण गरिरहेको मलेसियाको बेस्टिनेट एडिएन बिएचडी नामक कम्पनीलाई निलम्बन गरेको छ । नेपाली कामदार ठगेको आरोपमा मलेसिया सरकारले कम्पनी निलम्बन गरेको हो । नेपाल कामदारमाथी आर्थिक र श्रम शोषण गरेको भन्दै
रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट