मुख्य खबर

विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी, जहाँ भेट्यो त्यही पक्राउ गर्न गृहमन्त्री थापाको निर्देशन

    जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात उच्च नेताविरुद्ध मुद्दा चलाएको छ ।   उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा