मुख्य खबर

रामशरणले भने हावादारी कुरा गरेर समृद्धि भेटिँदैन, कुखुराको अण्डामा कर लगाउँदा सरकार के हेरेर बसेको

  नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् । उनले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गर्न भ्याए ।   ‘सरकारले आर्थिक समृद्धिको सपना