सरकारी कर्मचारीहरुको सञ्चय कोषको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । अब रोजगारीका लागि विदेश गएकाहरुको लागि समेत सञ्चय कोषको व्यवस्था हुने भएको छ । सरकारले कामका लागि विदेश जाने कामदारका लागि सञ्चय कोषको व्यवस्था गर्ने
जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।