मुख्य खबर

बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन सकिँदैन : उपसभामुख

  उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसकिने बताएकी छिन् ।   नेपाल राष्ट्र बैंक कर्मचारी संघ महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले मृत्युदण्डको कानुन अहिलेकै अवस्थामा बनाउन नसकिने स्पष्ट पारेकी हुन् ।