मुख्य खबर

निर्मला प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बनमा गृहमन्त्री र आईजीपीबीच यस्तो विवाद सुरु, !

    कञ्चनपुर घटनालाई लिएर गृहमन्त्रीको निर्देशनमा निलम्बन गरिएका प्रहरी अधिकारीको विषयालाई लिएर गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालबीच विवाद भएको छ ।   आईजीपी खनाल प्रहरी अधिकारीलाई यसरी निलम्बन गर्दै जाने हो भने अनुसन्धानमा नै संकट