काठमाडौं-गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् । काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख
सधैभरिको सास्ती उस्तै छ । परिवर्तनको आभास शून्य वरावर छ । लाग्छ यो सास्ती कहिलेसम्म ? वर्षामा हिलो र
भूमिकाको कुरा गर्ने हो भने राजपा नेपाल देशको तेस्रो ठूलो दल भए पनि न अहिले ऊ सत्तापक्ष जस्तो