मुख्य खबर

अमेरिकाले लगायो चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै कर, अझै बढने ट्रम्पको चेतावनी

   अमेरिका र चीनबीच व्यापारिक द्धन्द्ध अझ बढी चर्किएको छ। अमेरिकाले चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै नयाँ अतिरिक्त कर लगाएसंगै व्यापारिक युद्धलाई तीब्र पारेको हो।   नयाँं अतिरिक्त कर २ सय विलियन डलर रकमको रहेको छ। चीनले निर्यात गर्ने ६ हजार वस्तुमा