मुख्य खबर

कठघरामा नवराज सिलवाल : प्रहरीका लठैत हाकिमले मलाई पक्राउ गर्न इन्टरपोललाई पत्र पठाए

  अभियोग १ : नेपाल प्रहरीजस्तो फौजी संगठनको उच्च नेतृत्वमा बसेर पनि अनुशासन कायम गर्नुभएन । आफूबाहेक कोही पनि आइजिपी हुन्न भनेर लाग्नुभयो । त्यसका लागि न्यायालयमार्फत सरकार र प्रहरी संगठनलाई नै चुनौती दिनुभयो ।   मैले जीवनमा जहाँ–जहाँ काम गरे अत्यन्त उत्कृष्ट सेवा