मुख्य खबर

प्रम अाेली, प्रथम महिला राधिका शाक्य र पिता मोहनप्रसादलाई अाेली वंशकाे अभिनन्दन

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता राखेका छन्  । बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।   अाेली बन्धुहरुकाे भेला