मुख्य खबर

नेपाली दूतावासबाटै यसरी हुन्छ मानव तस्करी

  ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण पोस्ट्ले गरेको अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ। र, त्यसमा दूतावासले साथ दिएको