जनकपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्वराजा ज्ञानेन्द्र पथमा हिंडेको आरोप लगाएका छन् । खाँणले दुई तिहाइ बहुमतको दम्भ देखाएर सरकार संविधान तथा लोकतन्त्रविरुद्धको गतिविधि गर्दै अगाडी बढेको भन्दै जनता लाई
यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको