काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही
मोरङमा आइतबार लखेटेर कब्जामा लिइ एक जना बालिकाको बलात्कार भएको छ। सँगै रहेका तीन जना बालिका भाग्न सफल भएका