मुख्य खबर

काठमाडौंको बुद्धनगरमा भीषण आगलागी

  काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर उद्याेग आगो लागेको छ । महानगरीय प्रहरी प्रभाव बुद्धनगरको छेउमा रहेको एक चाइनिज फर्निचर उद्याेगमा आगो लागेको हो ।   आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहितका दमकल प्रयोग गरिएको छ ।