काठमाडौंको विषाक्त वायु: प्यान्क्रियाटिक क्यान्सरको कारण त बन्दै छैन ?

हाम्रो इकोनोमि

वायु प्रदूषणले के हुन्छ ? जावफ हो, दम हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । फोक्सोको क्यान्सर गराउँछ ।

जवाफ यत्तिमै सकिँदैन ।

वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ ।

विज्ञानले प्रमाणित गरेको तथ्यले भन्छ, ‘वायु प्रदूषणको कारण क्यान्सरको जोखिम कैयौं गुणा बढ्ने र अत्याधिक वायु प्रदूषणले फोक्सोबाहेक अन्य किसिमका क्यान्सरको कारण बन्न सक्छ ।’

सन् २०१३ मा ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले वायु प्रदूषणलाई क्यान्सरको प्रमुख कारण मानेको थियो । धुम्रपान र मोटोपना जस्तै सकिँदैन पनि प्रत्यक्ष रुपले क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको छ ।

वायु प्रदूषणले सबैलाई प्रभावित बनाउँछ । विभिन्न शोधबाट हावामा रहेको धुलोको मिहीन कण जसलाई पार्टिकुलेट म्याटर वा पीएम भनिन्छ । त्यो वायु प्रदूषणको एक ठूलो हिस्सा बने तथ्य पत्ता लागेको छ ।

हामीलाई डर

उल्लेखित तथ्यले हामीलाई पनि ‘खतराको घण्टी’ बजाइदिएको छ । यो हाम्रोनिम्ति एक खतराको सूचक यसकारण पनि हुनसक्छ कि, हामी धुलोमण्डलभित्र गुम्सिरहेका छौं । खासगरी काठमाडौं र अन्य शहरी क्षेत्र वायु प्रदूषणको मारमा छ ।

वायु प्रदूषणको हिसाबले काठमाडौं त उच्च जोखिममा रहेको पुष्टि भइसकेको छ । दैनिक गुड्ने गाडी, कल-कारखाना, इटा भट्टी लगायतबाट आउने धूलो एवं धुवाँले काठमाडौं खाल्डोलाई ढाकेको छ । पछिल्लो तथ्यांकले वायुप्रदूषणकै कारण फोक्सोको समस्या, नाक-कान-घाटीको समस्या बढिरहेको पाइन्छ । वायु प्रदूषण क्यान्सरको कारण बन्न सक्छ ।

जाडो याममा यो दुषित वायु तल्लो सतहमा थेगि्रएर रहने भएकाले समस्या थप जटिल बन्ने बताइएको छ । चिकित्सकहरुले चेतावनी दिइसकेका छन्, ‘जाडो याममा मर्निङ वाकमा ननिस्कनुहोस् । एकदमै प्रदूषित वायुको कारण स्वास्थ्यमा गंभिर समस्या आउन सक्छ ।’

जवाफ यत्तिमै सकिँदैन । वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ ।

कसरी बँच्ने ?

यस्तोमा मानिसहरुको लागि एकमात्र विकल्पसबै मिलेर वायु प्रदुषण घटाउन तिर लाग्नु रहेको छ।

फोक्सोको क्यान्सरको रोगीहरुको संख्या दिनानुदिन बढीरहेको छ । त्यसैले प्रदुषणबाट स्वास्थ्यको लागि हुने खतराबाट बच्नको लागि तत्काल सावधानी अपनाउनु पर्छ ।

यसको लागि एकैपटक नसकिएपनि बिस्तारै बिस्तारै वायु प्रदुषण घटाउन सकिन्छ र यसको लागि कडा कानून पनि बनाउनुपर्छ । कार्वन उत्सर्जन कम गरेर पनि वायु प्रदुषण घटाउन सकिन्छ ।

पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीको प्रयोग पनि वायु प्रदुषण घटाउने अर्को विकल्प हो ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...