मुख्य खबर

तीन राप्रपा बीच एक साताभित्रै एकता हुन्छः अध्यक्ष डा. लोहनी

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको