अध्यक्ष प्रचण्ड उपचारका लागि अस्पतालमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका लागि आज अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्ड सम्पूर्ण शरीरको चेकजाँच गराउने क्रममा आज ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल