मुख्य खबर

नेपालको कायापलट गर्ने १० मेघा प्रोजेक्ट

  नेपाल प्राकृतिक रुपमा सुन्दर छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्दछ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्दछ । विश्वकै महंगो यर्सागुम्बा लगायतका जडिबुटी नेपालमा पाइन्छ । जलवायुको विविधता र सांस्कृतिक विविधताले पनि नेपाल विश्वमा विख्यात छ