मुख्य खबर

नेपाली कम्युनिष्ट आन्दोलनबाट विश्व कम्युनिस्ट आन्दोलनले के सिक्ने ?

  ग्रीसको राजधानी एथेन्समा विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २० औं अन्तरराष्ट्रिय बैठक जारी छ । बैठकमा ७३ देशका ९१ पार्टी सहभागी छन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले धारणा राखेका छन् । रिजालका अनुसार