मुख्य खबर

धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम एउटै

  धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् । जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका