मुख्य खबर

दुईतिहाइ सरकारको असफल अर्थमन्त्री

  सरकार संसद्मा झन्डै दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली छ। शक्तिशाली भएकै कारण यो सरकारसित जनताका अपेक्षा चुलिएका छन्। तर गठन भएको एक वर्षको अवधिमा उल्लेखनीय काम हुन नसकेकाले सरकारप्रति आम जनता निराशउन्मुख भएका छन्। जनताका निराशा चालु बजेट कार्यान्वयनको अवस्थाले