मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ।
बस स्टेशन भित्र भएको बम आक्रमणमा दर्जन बढी मानिस घाइते भएका छन् । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको