सिके राउत नेकपा प्रवेश गर्ने, ओली र प्रचण्डले माला लगाउने
स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन । आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको राउत निकट स्रोतले जानकारी दिएको छ । राज्यद्रोहको मुद्दामा हिरासतमा