मुख्य खबर

आजदेखि कोही बेरोजगार बस्नु नपर्ने, ५ बर्षमा सबै नेपालीले नेपालमा नै काम पाउने पक्का

  सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ हुँदै छ । वर्तमान सरकारकाे सबैभन्दा महात्वकांक्षी र लाेकप्रिय कार्यक्रम मानिएकाे यसकाे अाज १२ः३० बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम