मुख्य खबर

नेपाली कामदार जापान लैजाने हल्ला मात्रै, दलालको पछि नलाग्न सरकारको सुझाव

    नेपाली कामदारलाई जापान लैजाने भनिए तापनि कहिले, कति, कसरी, कस्ता कामदार लैजाने भन्ने ढाँचा तयार नहुँदा अन्योल उत्पन्न भएको छ। खाका टुंगो नलागेसम्म नेपाली कामदारको जापानको गन्तव्य अनिश्चित देखिएको हो। आगामी वैशाखदेखि नेपाली कामदार जापान लैजाने भन्ने खबर बाहिर