मन्त्री उपेन्द्र यादवले दिए सरकारलाई यस्तो डरलाग्दो चेतावनी



हाम्रो इकोनोमि

 

अहिलेको सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीले फेरि पनि संविधान संसोधनको माग गर्नुभएको छ ।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिनु भएको छ ।

हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले संविधान संशोधनकै लागि सत्तामा गएको समेत्त जानकारी दिनु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दैं उहाँले भन्नुभयो, “हामी सरकारमा गएको संविधान संशोधन गर्नकै लागि हो, जुनदिन हामीलाई विश्वास हुन्छ, अब संविधान संशोधन हुनेवाला जनताको हितमा काम हुनेवाला छैन ।

हाम्रा लागि सडक भन्ने कुरा अझै बाँकी छँदैछ, त्यो आदत चाहिँ छँदैछ ।”

उहाँको अर्को तर्फ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले संविधान संशोधनको विषयमा हस्ताक्षर समेत गरेको पनि बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...