मुख्य खबर

अर्को निर्वाचनसम्म नेकपाको बिउपनि रहँदैन डा.मीनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

    फागुन ९ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकले काठमाडौंमा सम्पन्न महासमितिको बैठकले पारित गरेका विषयहरूलाई परिमार्जनसहित अनुमोदन गर्ने भनिएको थियो तर बैठक बसेन, किन ? बैठक औपचारिक रूपमा नबसेको हो । पहिले पार्टीका शीर्ष नेताहरू बसेर कम्तीमा पनि