राजा महेन्द्रको गाडी चलाउने १०१ बर्षकी आमालाई भेट्न बृद्धाश्रममा पुगे- शिशिर भण्डारी । ढोग्दै आशिष लिँदा आमाले खोलिन्- दरबार हत्याकाण्डको कसैले नसोचेको रहस्य(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

जिन्दगीमा मरेर लानु केहि रहेनछ, जस्तो आयो त्यस्तै जानुपर्ने रहेछ । यो मेरो होईन १०१ बर्षकी आमा रामदेवी श्रेष्ठको भोगाई हो ।

बि.सं १९७५ सालमा काठमाडौंमा जन्मनु भएकी आमा रामदेवी श्रेष्ठ सबैले राजको डाईभर्नी भनेर चिन्दछन् ।

तत्कालिन समयमा राजा महेन्द्रको गाडी चलाउने भएका कारण आमाले यो उपमा पाउनु भएको हो ।

तत्कालिन राजा महेन्द्रका कुरा, राजरिवार भित्रका अनौठा गतिविधि, आफ्नो परिवारको कुरा र त्यति बेलाको काठमाडौंलाई आमा रामदेवी श्रेष्ठले सम्झेजति हामीलाई सुनाउनु भयो ।

१०१ बर्षकी आमाले जवानीका कति कुरा त भुलिसक्नु भएको रहेछ । भुल्नु स्वभाविक पनि हो ।

तैपनि हामीसंग रमाईलो कुरा गर्दै सम्झेजति सबै कुरा आमाले साट्नुभयो ।

आमाका अनुसार उहांको श्रीमानलाई दुश्मनले षड्यन्त्र रचेर मारे ।

कुनै पनि सन्तान भएनन्, त्यसैकारण रामदेवी श्रेष्ठ आमा यति बेला काठमाडौंको रबिभवनमा रहेको आमाको घर नामक बृद्धाश्रममा हुनुहुन्छ ।

हामी आमाका लागि केहि फलफुल लिएर त्यहां पुगेका थियों । आउनुहोस, यो भिडियोलाई पुरा हेरौं ।

https://www.youtube.com/watch?v=NReyrqMA2w8

 

 

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...